News
हाम्रो सेवाहरू


- निवेदन
- स्थलगत सर्जमिन मुचुल्का
- निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
- ३ प्रति पासपोर्ट साइजको फोटो
- फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ


- निवेदन
- निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
- अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र


- निवेदन
- निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
- मृत्यु दर्ता प्रतिलिपि
- नाता प्रमाणित प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि


- निवेदन
- निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- शेष पछिको वकस पत्र
- मृत्यु दर्ता
- नाता प्रमाणित
- जग्गा धनी प्रमाण पुर्जा
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी


- निवेदन
- स्थलगत सर्जमिन मुचुल्का
- फिल्ड बुक
- नाता प्रमाणित
- मृत्यु दर्ता
- नागरिकता/जन्म दर्ता
- नापी नक्साको फोटोकपी