FAQs Complain Problems

समाचारः

सूचना तथा समाचार

बनेपा नगरपालिका मेलमिलाप कर्ताहरूकालागि सूचना !(पहिलो पटक प्रकाशित मिति २०७६।०३।१२)

निवेदनको ढाँचा

बनेपा नगरपालिका नगर कार्यपालिकाको कार्यालय बनेपाको मेलमिलापकर्ता सूचीकृतका लागि र गत वर्ष सूचिकृत भएका मेलमिलाप कर्ताहरूको लागि अध्यावधिक गर्न निवेदन दिने सम्बन्धि जरूरी सूचना पहिलो पटक प्रकाशित मिति २०७६।०३।१२

अभिमुखिकरण कार्यक्रममा सहभागी हुने बारे । २०७६।१।९

अभिमुखिकरण कार्यक्रममा सहभागी हुने वारे ।
-बनेपा नगरपालिका निर्वाचित जनप्रतिनिधिहरू
-काभ्रेपलाञ्चोक जिल्लाका पत्रकारहरू
-बनेपा नगर कार्यपालिका कार्यालयका कर्मचारीहरू सबै ।

परिवार नियोजन शिविर संचालन सम्बन्धी सूचना !

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे द्वारा  बनेपा नगरपालिका नाला स्वास्थय चाैकीमा महिलाको लागि मिनिल्याप र पुरूषको ल