समाचारः
यस नगरपालिकावाट संचालन हुने आधारभूत तहका विद्यार्थीहरूको परीक्षाको लागि प्रवेश पत्रको ढाँचा तपशिल अनुसार भएको हुदाँ सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले प्रवेश पत्र तयार गरी विद्यार्थीहरूलाइ उपलब्ध गराउनु हुन अनुरोध छ ।
Supporting Documents: