FAQs Complain Problems

News

सामुदायिक विद्यालयहरूका लागि सूचना !

बनेपा नगरपालिका अन्तर्गतका  सामुदायिक विद्यालयहरूमा SSDP अन्तर्गत निकाशा हुनु पर्ने मसलन्द, बुक कर्नर सामाजिक परीक्षण, SIP निर्माण, छात्रावृत्ती लगाएतको रकम निकाशा भइसकेकोले विद्यालयहरूले यस नगर कार्यपालिकाको लेखा शाखामा सम्पर्क गरी चेक बुझिलिनु हुन जानकारी गराइन्छ ।