Home » बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशन २०८१ असार १०
बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशन २०८१ असार १०
बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनको प्रथम बैठकबाट आगामी आ.व. २०८१।८२ का लागि नगर प्रमुखज्यूवाट नीति तथा कार्यक्रम र उपप्रमुखज्यूवाट रु १ अर्व २५ करोड ३६ लाख ३० हजार १ सय ७१ आय व्यय अनुमान सहितको बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, २०८१ नगर सभा समक्ष प्रस्तुत गरि समपन्न भयो ।