फोटो ग्यालरी

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यू ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ उद्घाटन गर्नु हुदै ।

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का अवसरमा झाँकी सहितको नगरपरिक्रमा नगर प्रमुखज्यूवाट उद्घाटन गर्नु हुदै ।

बनेपा नगरपालिकाका उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा. शिक्षा शाखा प्रमुख श्री शिबराज त्रिपाठी तथा स्रोत व्यक्ति श्री रेणुकान्त भट्टरार्इ लगायतको टोलिद्वारा मिति २०७५।०१।१४ गते बनेपा नगरपालिका भित्र रहेका वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन

उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।

बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।

बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।, बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।, बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।

माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।

माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।

मिति २०७४ साल चैत्र ४ गते विहान बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम ।

काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।

काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू । , काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू । , काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।

अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरिएको अाज चाैथो दिन खिचिएको तस्विर । तपार्इ हामी सबैको प्रयासमा बनेपा नगरपालिकालाइ स्वच्छ र सुन्दर बनाउन सडक र फुटपाथमा भएको सुधार ।

अाज मिति २०७४ फागुन १० गते देखि " बनेपा नगरपालिकालार्इ स्वच्छ र सुन्दर बानाअाै " भन्ने मूल नारा सहित बनेपा नगरपालिकाको अगुवाइमा अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरियो ।

बनेपा नगरपालिका वडा नं. ७ अन्तरगत संगम मार्ग उपभोक्ता समिति द्वारा संगम मार्ग सडकमा ३०० मिटर कालोपत्रे गरिदै र दिपङ्कर कवँप्वो ढयो च्छेः पुन निर्माण कार्य  अन्तरगत एक तल्ला भवन निर्माण सकीएको तस्विरहरू । साथमा बनेपा न.पा. उप-प्रमुख ज्यू, वडा अध्यक्ष, योजना अधिकृत र उपभोक्ता समितिका अध्यक्ष ज्यूहरू ।

, , ,

२०७४ साल फागुन ७ गतेका दिन ६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोक तथा बनेपा नगरपालिकाको सहकार्यमा बनेपा न.पा. वडा नं.११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र HRDC (Hospital and Research Center for Disabilities) मा उपचार रत विरामीहरूलार्इ फलफूल वितरण कार्यक्रम सम्पन्न भयो । सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख श्री उद्बव के.सी., बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ, विष्णुदल गुल्मका प्रमुख श्री रामहरी के.सी., जिल्ला समन्वय समितिका समन्वय अधिकारी श्री कमल प्रसाद धमला, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भोजराज घिमिरे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक श्री महेन्द्र प्रसाद मरासिनी, राष्ट्रिय अनुसन्धानका प्रमुख हरिशरण श्रेष्ठ, बनेपा न.पा. वडा नं. ७ का वडा अध्यक्ष श्री वर्ण शाक्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , , , ,

बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।

काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम, काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा अाफ्नो मन्तव्य राख्नु हुदै ।
6
4
2
3
1