समाचारः
नाता प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
निवेदन तस्तुर
आवश्यक कागजातहरु:
- निवेदन
- स्थलगत सर्जमिन मुचुल्का
- निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
- ३ प्रति पासपोर्ट साइजको फोटो
- फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ