समाचारः
जग्गा नामसारी सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सिफारिस दस्तुर
आवश्यक कागजातहरु:
- निवेदन
- निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
- अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र