समाचारः
नाम संशोधन
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
सिफारिस दस्तुर
आवश्यक कागजातहरु:
- निवेदन
- निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- शेष पछिको वकस पत्र
- मृत्यु दर्ता
- नाता प्रमाणित
- जग्गा धनी प्रमाण पुर्जा
- एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी