Home » बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवस समारोह
बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवस समारोह
नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ चैत्र १४ गते बनेपा नगरपालिकाको ४४ औं स्थापना दिवस समारोहको सम्पन्न भयो ।