FAQs Complain Problems

समाचारः

व्यक्तिगत घटना दर्ता समयमै गरौं । जन्म, मत्यु, विवाह, बसाई सराई र सम्वन्ध विच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।