FAQs Complain Problems

समाचारः

बिवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरु: 
  • दुलहा-दुलहीको नागरिकाता
  • दुलहिले नागरिकता नलिएको भए पतिको नागरिकता
  • माइती तर्फ बाबु वा अामाको नागरिकता
  • दुलहा-दुलही दुबै कार्यालयमा उपस्थित हुनु पर्ने