FAQs Complain Problems

समाचारः

नक्सा डिजाइनको र्इजाजत पत्र/नविकरण

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
सुरेश कुमार श्रेष्ठ(र्इन्जिनियर)
सेवा दिने कार्यालय: 
नगरकार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
नगर सभाको निर्णय बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नगरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाण पत्र(र्इन्जिनियर, अोभरसियर,अार्किटेक्ट,ड्राफ्टमेन) को प्रतिलिपि
  • गत बर्षसम्म न.पा.लाइ सम्पूर्ण कर बुझाएको प्रमाण
  • नविकरणको हकमा सक्कल प्रमाण पत्र