FAQs Complain Problems

समाचारः

छुट जग्गा दर्ता सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन उपर निरीक्षण गर्नु पर्ने अवस्था वाहेक प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सिफारिस दस्तुर
आवश्यक कागजातहरु: 
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • फिल्ड बुक
  • नाता प्रमाणित
  • मृत्यु दर्ता
  • नागरिकता/जन्म दर्ता
  • नापी नक्साको फोटोकपी