FAQs Complain Problems

News

बनेपा नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्त्तिहरूले आफ्नो वडाको सिफारिस लिइ नगरपालिकावाट अपाङ्गता परिचय पत्र लिनु हुन अनुरोध गरिन्छ । हाल सम्म यो परिचय पत्र लिनेहरूको संख्या रातो(क) ११८,निलो(ख) २२९,पहेलो(ग) ६६,सेतो(घ) २१ जना