FAQs Complain Problems

वडा नं. २ को कार्यालय, डुडामुख, टुकुचा नाला

  • साविक टुकुचा नाला वडा नं. ६ देखि ९ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. २ भएको छ । ११३७ पुरूष र १२८८ महिला गरी जम्मा २४२५ जनसंख्या भएको यो वडाको क्षेत्रफल ७.८३ वर्ग कि.मि. रहेको छ । यस वडाको घरधुरी संख्या ४९८ रहेको छ ।

जनप्रतिनिधिहरुको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा अध्यक्ष हरिशरण घिमिरे ९८५१०९२१११
वडा सदस्य गंगा प्रसाद घिमिरे ९८६१३९०५६३
वडा सदस्य नवराज घिमिरे ९८४११०४९२०
महिला वडा सदस्य कमला घिमिरे ९८६१३९०५६३
दलित महिला वडा सदस्य रुपा मिजार ९८४९३४८८६७

कर्मचारीहरूको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा सचिव रामनाथ कायस्थ ९८४१२४७५३७
सहयक कर्मचारी नन्द प्रसाद घिमिरे ९८५११४४३००
कार्यालय सहयोगी शर्मिला गेोतम ९८४३८११७२८

टुकुचा स्वास्थ्य चाैकी नालाः इन्चार्जः गोविन्द बहादुर हायु, सम्पर्क नं. ९८५११६९३३४

श्रोत नक्शा

Nepali
Population: 
2425
Ward Contact Number: 
९८४१२४७५३७