FAQs Complain Problems

वडा नं. १ को कार्यालय, टुकुचा

  • साविक टुकुचा नाला वडा नं. १ देखि ५ सम्मलाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १ भएको छ । ११६८ पुरूष र १३१४ महिला गरी जम्मा २४८२ जनसंख्या भएको यो वडाको क्षेत्रफल ४.४९ वर्ग कि.मि. रहेको छ । यस वडाको घरधुरी संख्या ५३१ रहेको छ ।

जनप्रतिनिधिहरको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा अध्यक्ष पिताम्बर दुलाल ९७४१००१३९५
वडा सदस्य कपिल देव दुलाल ९८२३४०७१७४
वडा सदस्य विकास मग्राती ९८४९१७२४९२
महिला वडा सदस्य प्रमिला पाण्डे ९८६०४३१४५०
दलित महिला वडा सदस्य सानी सुनार ९८१३२४९६२५

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा सचिव महेन्द्र कारंजित ९८४१३३४३४८
सहायक कर्मचारी नानु दाहाल  
कार्यालय सहयोगी सोनिका सुनार ९८१३२७३४२३

श्रोत नक्शा

Nepali
Population: 
2482
Ward Contact Number: 
९८४१३३४३४८