FAQs Complain Problems

समाचारः

वडा नं.१२ को कार्यालय, बाँसडोल

  • साविक महेन्द्रज्योती वडा नं. १ देखि ९  समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १२ बनेको हो । १६६० पुरूष र १७४९ महिला गरी जम्मा ३४०९ जनसंख्या भएको यो वडाको क्षेत्रफल ५.५ वर्ग कि.मि. रहेको छ । यस वडाको घरधुरी संख्या ६६१ रहेको छ ।

जनप्रतिनिधिहरको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नम्बर
वडा अध्यक्ष राम बहादुर कुँवर ९८४१९०४८४५
वडा सदस्य केदार बहादुर थापा ९८५१०६१६६०
वडा सदस्य नारायण रावल ९८४१४३९५४७
महिला वडा सदस्य यशोदा शर्मा ९८६०१०८६८७
दलित महिला वडा सदस्य ठूली कान्छी रपाल ९८०३२३५३५५

कर्मचारीहरूको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा सचिव चेतनाथ हुमागार्इ ९८४१४०१८२८
सहायक कर्मचारी विष्णु प्रसाद वाग्ले  
कार्यालय सहयोगी असली तामाङ  

  महेन्द्रज्योति वास्थ्य चाैकी बाँसडोल, स्वास्थय र्इन्चार्जः राजेन्द्र फैजु, सम्पर्क नं. ९८४१२९९५१६

श्रोत नक्शा

Nepali
Population: 
3409
Ward Contact Number: 
०११-६६२८०८, ९८४१४०१८२८