FAQs Complain Problems

समाचारः

वडा नं.११ को कार्यालय, शारदा देबिस्थान सिनागाल

  • साविक उग्रतारा जनागाल वडा नं. ५,६,७ र ९ लाइ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. ११ बनेको हो । १०७४ पुरूष र ११२१ महिला गरी जम्मा २१९५ जनसंख्या भएको यो वडाको क्षेत्रफल २.६ वर्ग कि.मि. रहेको छ । यस वडाको घरधुरी संख्या ४८८ रहेको छ ।

जनप्रतिनिधिहरको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नम्बर
वडा अध्यक्ष शिव कुमार थापा ९८५१०६१८१५
वडा सदस्य प्रताप कुमार तामाङ ९८४१७३८६२५
वडा सदस्य सिताराम थापा ९८४९३१९३९८
महिला वडा सदस्य लिला थापा ९८४९४४७४२५
दलित महिला वडा सदस्य पार्वती विश्वकर्मा ९८४९६८४९९३

कर्मचारीहरूको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा सचिव लक्ष्मी देउजा ९८४१७३०३६६
सहायक कर्मचारी लक्ष्मी जंगम  
कार्यालय सहयोगी सरस्वती तिमल्सिना  
कार्यालय सहयोगी पुर्ण बहादुर थापा  

श्रोत नक्शा

Nepali
Population: 
2195
Ward Contact Number: 
९८४१७३०३६६