FAQs Complain Problems

समाचारः

नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
सिफारिस दस्तुर
आवश्यक कागजातहरु: 
  • २ प्रति नागरिकताको फारम कालो मसिले भरी दुवै कान देखिने फोटो टाँस गरेको फारम
  • सनाखत गर्न जाने व्यक्त्तिको नागरिकता(तीन पुस्ते नाता खोलिएको)
  • जन्म दर्ता, विवाह गरेको महिलाको हकमा विवाह दर्ता, बसार्इ सराइ गरेको भए सो को प्रमाण पत्र