FAQs Complain Problems

News

सामाजिक सुरक्षा भत्ता माग गर्ने सम्बन्धमा सूचना !

बनेपा नगरपालिका वडा नं. १,२,३,४,५,१०,११,१२,१३ र १४ का वडा कार्यालयहरूले अार्थिक वर्ष २०७४।७५ दोस्रो चाैमासिक सम्मको सामाजिक सुरक्षा भत्ता रकम नामावली  विवरण सहित बनेपा नगरपालिकामा माग गर्नु हुन जानकारी गरार्इन्छ ।